• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

राप्रपा महाधिवेशन : महामन्त्रीमा नायिका रेखा थापा पराजित,कुन्ती शाही विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । 

 

नायिका समेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् ।

 

मत परिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट ल्याएकी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार