• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

दुई दर्जन बढी कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् ।

 

 २५ वटा कम्पनीका ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी  छ ।आईपीओको तयारीमा रहेका २५ वटा कम्पनीमध्ये ६ वटा लघुवित्त वित्तीय संस्था, दुईवटा इन्स्योरेन्स कम्पनी, १५ वटा हाइड्रोपावर कम्पनी र दुई अन्य समूहका कम्पनी रहेका छन् ।

 

 अन्य समूहका कम्पनीमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क छन् ।सबैभन्दा बढी ग्रिन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार