• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

कवि दीपा राई पुनको शब्दमा किरण चाम्लिङको निर्देशन 'आमा' सार्वजनिक

काठमाडौं । कवि दीपा राई पुनको शब्द रहेको 'आमा' को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

 

गीतमा आमाको ममता र आशिर्वादलाई किराँत राई समुदायले अत्यन्त महत्वका साथ मान्छन् भन्ने कुरालाई दर्शाउन खोजिएको छ ।

 

गीतको भिडियोमा दयाहाङ राई, पशुपति राई र बिश्वास राईको अभिनय देख्न सकिन्छ। गीतको संगीत संयोजन डी.आर.अटुले गरेका छन् ।

 

राजेश पायल राईको आवाज रहेको गीतलाई अनिल रानाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन तथा कथा किरण चाम्लिङ राईको रहेको छ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार