• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

दुई सय रुपैयाँ घट्यो सुन,चाँदीको मूल्य स्थिर

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला दुईसयले घटेर  ९१ हजार ३०० पुगेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ८०० तोकिएको छ । 

 

त्यस्तै आज चाँदीको मूल्य  स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार