• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

आर्कषक उलन टप्स

काठमाडौं । जाडो बढेसँगै उलनको टप्समा सजिन मन पराउनेहरु बढेका छन् । लगाउन कम्फरटेवल हुने हुदाँ औपचारिक तथा अनौपचारिक कार्यक्रममा पनि लगाउन सकिन्छ ।

 

उमेर अनुसार विभिन्न डिजाइनमा उलनका टप्सहरु बजारमा चलेका छन् । कतिपयलाई टप्स लगाउँदा निकै सुहाएको पनि हुन्छ भने मिलाएर नलगाएको खण्डमा भद्वा पनि देखिन्छ । उमेर र शरीर सुहाउँदो टप्स लगाउदा राम्रो देखिन्छ ।


राम्रो ड्रेसअप छान्न जन्ने हो भने सिम्पल लगाउँदा पनि तपाइलाई आर्कषक देखिन्छ । बजारमा न्यानो प्रदान गर्न उलन, कटन तथा ढाकाका विभिन्न खाले टप्सहरु छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार