• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिइन।  मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । 

 

 शाक्यले प्रदेसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ ९क० अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।

 

प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् ।योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार