• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

शेयर बजारमा सुधार

काठमाडौं ।  आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंकले उकालो लागेर २५ सय ८४ पुग्यो ।

 

राष्ट्र बैंकले ब्याजदरमा कडाई गरेसंगै गत बुधबार सुधारिए पनि बृद्धि टिक्न सकेको थिएन । विहीबार ओरालो लागेको नेप्से आज पुनः सुधारिएको हो ।

 

उत्पादनमूलक समूहमा सबैभन्दा उच्च १ सय ५ अंकको बृद्धि आयो । अरु पनि अधिकांश समूहमा दोहोरो अंकको सुधार आयो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार