विश्वभर फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा देखियो समस्या
काठमाडौं । विश्वभर फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम केही समयका लागि समस्या आएको छ ।
सोमबार राति करिब साढे ९ बजेपछि यी सामाजिक सञ्जालहरूमा समस्या देखिएको हो ।
साढे ९ बजे यी तीनवटा एपको सेवा रोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जानकारी दिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस