• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

घट्यो सुनचाँदीको मुल्य,आज कति ?

काठमाडौं । आज सुन ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रति तोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

यस्तै चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी ११६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार