• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
खेलकुद

नेपाल आइपुगे शाहिद अफ्रिदी

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौंथो संस्करणको टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी नेपाल आईपुगेका छन्।

 

४४ वर्षीय अफ्रिदी बिहीबार नेपाल आईपुगेका हुन् ।अफ्रिदीले नेपालमा सुरुवाती दुई खेल खेल्ने छन् । अफ्रिदीले शनिवार हुने ललितपुर प्याट्रियट्र्सविरुद्ध र सोमबार विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन् । 

 

चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ। उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स(११ विरुद्ध खेल्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार