• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

सरकारले गर्‍यो एकैपटक ८५ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ।

 

मंगलबार बसेको मन्त्रीस्तरीय निर्णयले ८५ सहसचिवको सरुवा गरेको हो।

 

हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार