• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
डबली

कुरीति विरुद्ध कुँवर र खड्काको पुस्तक ‘शल्यक्रिया’ सार्वजनिक

काठमाडौं । पत्रकार लोग्शरी कुँवर  र सञ्जय खड्काको पुस्तक ‘शल्यक्रिया’ सार्वजनिक भएको छ ।

 

 बोक्सी प्रथामा केन्द्रित अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’  राष्ट्रिय महिला आयोगमा आयोजना भएको एक कार्यक्रमका बिच  विमोचन गरिएको थियो ।

 

 पुस्तककाबारे बोल्दै  कुँवरले भनिन 'कुरीति विरुद्धको दस्ताबेज हो यो पुस्तक ।' 

 

समाजमा बोक्सीको आरोपमा मान्छेबाट मान्छेमाथि भइरहेको  बर्बरता र यो सम्बन्धी भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनका बिषय पुस्तकमा समेटिएको  छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार