• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘जाले रुमाल’ मा बुद्धि तामाङ र रिस्मा

काठमाडौं । गायक कृष्ण केसीको  नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ ।

 

बुद्धि तामाङ र रिस्मा गुरुङ अभिनीत  गीतमा सुरेश अधिकारीको संगीत, कृष्णकै शब्द र राजन इसानले एरेञ्ज गरेका हुन ।

 

 बुद्धि र रिस्माको प्रेम  देखाइएको भिडियो गायक कृष्णकै निर्देशनमा तयार भएको हो भने  मौसम हिमालीको कोरियोग्राफी रहेको छ  ।

 

 भिडियोमा  पवन सुसलिङको छायांकन, प्रमोद श्रेष्ठको स्टिल फोटोग्राफी र पवन सुस्लिङकै सम्पादन रहेको छ ।

 

 भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार