• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
शिक्षा

कवि तथा पत्रकार तुम्खेवाका कविता स्नातक तहको पाठ्यक्रममा

काठमाडौं । कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता पाठ्यक्रममा  समावेस गरिएको छ।

 

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सोह्र कलेजहरुमा स्नातक तहको पहिलो वर्षको पाठ्यक्रममा तुम्खेवाको कविता समावेस   गरिएको  छ। 

 

उनका बिमला तुम्खेवाका कविताहरु २०५५,नदी,छाल र तरङ्गहरु २०६०,सस्मरण एउटा बूढो रुखको २०६५, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे २०७५ लगायतका कविता संग्रह प्रकाशन भइसकेका छन्।

 

महिलाका मुद्वालाई लेखनको केन्द्र बनाएर निरन्तर लेखनमा सक्रिय तुम्खेवा २५ बर्षदेखि लेखनमा सक्रिय छन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार