• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित,अर्को बैठक १० दिन पछि सर्‍यो 

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक १० दिन पछि सरेको छ । 

 

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गर्ने सार्ने निर्णय गरेको हो । 

 

आजको स्थायी कमिटी बैठकले यही साउन ३० गतेभित्र पार्टीको वडा कमिटी गठन गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार