• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

 

हिजो (शनिबार) बस्ने भनेर अन्तिम समयमा स्थगन गरिएको नेकपा एमालेको स्थायी कमिटीको बैठक आज आइतबार  दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो ।

 

बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण सम्बन्धमा छलफल गर्ने तयारी रहेको ।

 

पार्टी एकताको विषयको एजेन्डामा पनि आज छलफल हुने छ । एमाले ओली पक्षले माधव नेपाललाई एकताको पक्षमा आजसम्मको अन्तिम डेटलाइन दिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार