• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
देश/प्रदेश

कांग्रेस बाराले सुरु गरेको धर्नाको आज १२ औं दिन, जथाभावी बितरण गरिएको क्रियाशील सदस्यता सच्याउनु पर्ने माग

काठमाडौं । क्रियाशील सदस्यता जथाभावी बितरण गरिएको भन्दै कांग्रेस बाराका नेता कार्यकर्ताले सुरु गरेको  धर्ना आज १२ औं दिन पुगेको छ । 

 

धर्नामा कांग्रेस नेता राम अयोध्या यादव, लालबाबु सिंह, महागढिमाइ नपाका मेयर उपेन्द्र यादव, किशोरी यादव लगायत वडा सभापतिहरु सहभागी छन ।

 

सदस्यता बितरणमा लापरबाही  भएको र  तत्काल सच्याउनु पर्ने महाधिवेशन प्रतिनिधि एवम नेबिसघका निबर्तमान सहमहामन्त्री राजेश रौनियारले  बताए ।

 

धर्नामा सहभागी नेता तथा कार्यकर्ताले  क्रियाशील छानविन समिति जिम्मेवार नभएको आरोप लगाउदै आइरहेका छन । 

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार