• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

आज सुनको मुल्य कति ? 

काठमाडौं । आज सुनको मूल्य घटेको छ । 

 

सुन प्रति तोलामा ७०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ३०० रहेको छ। 

 

यता चाँदीको मूल्य भने बढेको छ । प्रति तोलामा १० रुपैयाँ बढेर आज एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार