• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

आज सकिएला त जसपा बिवाद ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधानका लागि शुरु गरेको इजलासको बहस निर्वाचन आयोगले आज सक्ने तयारी गरेको छ ।

 

आयोगले जसपाको दुवै पक्षलाई आधिकारिक कागजात  बुझाउन भनेको र त्यसैका आधारमा आज बहस हुने आयोगले जनाएको छ ।

 

दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिने तयारी आयोगको छ ।

 

आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार