• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

अश्लिल फिल्म बनाएको आरोपमा अभिनेत्री शिल्पा सेट्टीको श्रीमान राज कुन्द्रा पक्राउ

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन्। सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको हो ।

 

गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरोपी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ। राज कुन्द्रले एक एपमा अश्लील फिल्म रिलिज गर्ने गरेका जनाइएको छ। हटसट नामको एपमा अश्लील फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ।

 

प्रहरीले यसमा अन्य ४ जनालाई यसअघि नै पक्राउ गरिसेको छ। प्रहरीले कुन्द्रा विरुद्ध आरोपीहरुको बयानमात्र नभएर टेक्निकल प्रमााणसमेत भएको जनाएको छ। एनडीटिभी इण्डिया 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार