• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

अजोडइन्स्योरेन्स र सिभिल क्यापिटल मार्केट बीच सेयर रजिष्ट्रार सेवा सम्झौता

काठमाडौं ।  अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच सेयर रजिष्ट्रारसेवाको लागी सम्झौता भएको छ । 

 

आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  झनकराज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार