• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गीतकार बिष्ण बिरहीको लिरिकल भिडियो 'साँझ ढलिरहेथ्यो' सार्वजनिक

काठमाडौं । गीतकार बिष्ण बिरहीको शब्दमा साँझ ढलिरहेथ्यो सार्वजनिक भएको छ।  

 

स्याड भर्सनको  गीतमा संगीतकार बसन्त सापकोटाको संगीत र  गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ। 

 

हाल लिरिकल भिडियो सार्वजनिक भएको गीतको म्युजिक भिडियो समेत चाडै बजारमा ल्याउने तयारीमा गीतकार बिरही रहेकी छिन।

 

गीतकार बिरहीले लेखेका गीत छल्नु छल्यो जिन्दगिले , किन आउछौ परेलीमा लगायतका गीतहरु चर्चित छन्। 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार