• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

सान्धकार : मनोवैज्ञानिक वेभ सिरिजको ट्रेलर सार्वजनिक

काठमाडौं । 'सान्धकार' नाम गरिएको मनोवैज्ञानिक वेभ सिरिज थ्रिलरको ट्रेलर LGM Productions को YouTube Channel मार्फत रिलिज भएको छ। 

 

श्रावन १६ गते Prashanna Subedi Channel मा release हुने 'सान्धकार' का प्रमुख पात्रमा प्रसन्न सुवेदी, सिरिस कुमार बोहोरा,आदित्य शर्मा, अंकित राज मेहत्ता, भौतिक खनाल, संमृद्धि श्रेष्ठ र प्रज्वल न्यौपानेको अभिनय रहेको छ। 

 

नेपाली चलचित्रको स्तर अझ माथी बढाउनुपर्छ भन्ने हेतुले काम गरिएको र वेभ सिरिज मार्फत युवाहरुले आफ्नै भाषामा बनेका चलचित्रहरूलाई बढावा दिने सान्धकारका लेखक तथा निर्देशक प्रयास ओझाले बताए ।  

 

उनले भने, सिरिज रहस्यमयी हत्या, लागूपदार्थ, सेयर बजार र सामाजिक मुद्दामा आधारित छ।  यस सिरिजको सिजन-२ पनि बन्दै गरेको र त्यसमा पनि आफु नैै प्रमुख भूमिकामा देखिने निर्देशक ओझाले दावी गरे।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार