• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

पोर्चुगल कप्तान रोनाल्डोलाई गोल्डेन बुट

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका छन् ।

 

आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । रोनाल्डोले ४ खेलमा ५ गोल गरे । 

 

रोनाल्डोले चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।

 

चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै उनले यो  अवार्ड हात पारेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार