• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

युरोकपमा आज तीन खेल (फ्रान्स-हंगेरी, पोर्चुगल-जर्मनी, स्पेन-पोल्याण्ड)

काठमाडौं । युरोकपको १६ औं संस्करण फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् ।

 

समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ। समूह 'एफ' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

 

दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

 

आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार