• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

चलचित्र प्राविधिकहरुलाई खाद्यान्न सहयोग गर्दै नायिका स्वस्तिमा

काठमाडौं । चलचित्र क्षेत्र कोरोनाले आक्रान्त बनेको बेलामा नायिका स्वस्तिमा खड्काले प्राविधिकहरुको घरमै पुगेर नगद र खाद्यान्न सहयोग गर्ने भएकी छन ।

 

नायिका खड्काले सामाजिक सञ्जालमार्फत  दैनिक जीवनयापन गर्न मुस्किल भएका चलचित्र प्राविधिकहरुको घरमै पुगेर सहयोग गर्ने जानकारी दिएकी हुन् ।

 

 उनले अभियान अन्तर्गत सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई  धन्यवाद पनि दिएकी छिन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार