• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

नेशनल लाईफ इन्स्योरेन्सले दियो स्व.गुरुङको मृत्यू दावी भूक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाजिम्पाट स्थित आफ्नो भवनमा आज एक कार्यक्रम आयोजना गरी स्व.सूकूना गुरुङको मृत्यू दावी भूक्तानी गरेको छ । 

 

स्व.सूकूना गूरु  २०१९ जून ०३ मा रु.५० लाखको दोहोरो दुर्घटना लाभ सहितको १० वर्षे अमृत जीवनवीमा लेख खरीद गरेको र २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यु भएकोले कम्पनीले वीमा दावी वापत रु.५५,३०,००० (छपन्न लाख तीस हजार मात्र) स्व.गुरुङले इच्छायाएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङलाई भूक्तानी गरेको छ । 

 

उक्त रकम नेशनल लाईफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरेका थिए । कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको छ दिन भित्र दाबी फछर्यौट गरिएको  विभागका प्रमूख नबिन श्रेष्ठले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार