• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

युरोकप : आज तीन खेल (नाम सहित)

काठमाडौं ।  १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेलहरु हुँदैछ ।

 

युरोकपको समूह चरण अन्तर्गत आज समूह 'सी' को दुई खेल र समूह 'बी' को एक खेल हुनेछ ।

 

आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'सी' मा रहेको दुई टोलिबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

 

यस्तै दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह 'बी' बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

 

आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'सी' मा रहेका दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार