• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ।

 

ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उहालाई आज बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था अहिले सामान्य अस्पताल स्रोतले जनाएको छ । 

 

चारपाँँच दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल लगिएको थियो । उन्को स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि खनाल कोरोनामुक्त भएर अस्तालबाट घरमा नै आराम गरिरहेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार