• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

सुनको मुल्य ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

 

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।

 

त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदीको मूल्य मंगलबार तोलाको १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार