• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

माधव नेपाललाई भेट्न नेम्वाङ र पौडेल पुगे सिंहदरबार

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेका छन् । 

 

नेम्वाङ र पौडेललाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि पठाएको बताइएको छ ।

 

नेपाल पक्षका सांसदहरुलाई राजीनामा दिनबाट रोक्‍ने अन्तिम प्रयाससहित नेम्वाङ र पौडेलले नेता नेपालसँग अहिले छलफल गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार