• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

२०२२ को डीभीको नतिजा सार्वजनिक

काठमाडौं । सन् २०२२ को डीभीको नतिजा सार्वजनिक भएको छ ।

 

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।

 

नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा...

Posted by U.S. Embassy, Nepal on Saturday, May 8, 2021

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार