• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

शेफाली जरीवालाको ट्रान्सपरेन्ट ड्रेसले मच्चायो हंगामा 

काठमाडौं। ‘काटा लागा गर्ल' को उपनामले आफनो जलवा देखाइसकेकी बलिउड अभिनेत्री शेफाली जरीवाला सामाजिक सञ्जालमा धेरै क्रियाशील छिन् । उनको सुन्दरताको सामाजिक संजालमा निकै तारिफ हुनेगर्छ । शेफाली प्राय आफनो हट तथा गल्यामर फोटो इन्स्टग्राममा शेयर गरिरहेकी हुन्छिन्।

 

हालै यी अभिनेत्रीले फेरी आफना केही हट फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् जसमा उनी ट्रान्सपरेन्ट टाँपमा देखिएकी छिन्। उनको यो फोटोहरुले अहिले भारतीय मिडियामा बबाल मच्चाइरहेको छ । 

 

यी फोटोहरुमा शेफालीले क्रिम कलरको ट्रान्स्परेन्ट टाँप लगाएकी छिन्। उनले त्योसंगै क्रिम कलरकै शार्टस पनि लगाएकी छिन् । फोटोमा उनले आफनो कपाल खुल्ला छाडेकी छिन् जसले उनलाई अझ बढि हट देखाएको छ । 

 

अहिले उनको यी फोटोहरु सामाजिक सञ्जालमा धेरै नै भाइरल भईरहेका छन्। फोटोमा धरैले आफनो धारणा व्यक्त गर्नुका साथै शैफालीको प्रशंसा पनि गरेका छन् । कोही शेफालीलाई हट भनिरहेका छन् त कोही सेक्सी । 

 

यो भन्दा अघि शेफालीको मालदीवको फोटोहरु धेरै भाइरल भएका थिए । शेफाली पछिल्लो समय 'बिग बाँस-१३' मा देखिएकी थिइन ।दैनिक जागरण

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार