• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

ओसामाको घरमा सनी लियोनीको फिल्महरुका सिडी

काठमाडौं । सनी लियोनीका फ्यानहरू विश्वभर फैलिएका छन्। उनी गुगलमा सबैभन्दा धेरै खोजी गरिने नायिकामा पर्छिन। उनलाई ठूला नेताहरू, अभिनेता र क्रिकेटरहरू समेत पछ्याउँछन् । सनीको हट फोटो र भिडियोहरू सामाजिक सञ्जालमा धेरै युवाहरु खोजी खोजी हेर्ने गर्छन । 

 

के तपाईलाई थाहा छ। आतंकवादी ओसामा बिन लादेन अश्लील भिडियो हेर्ने धेरै रुचाउँथे। पाकिस्तानको एबटाबादमा अल कायदाका आतंकवादी ओसामा बिन लादेन,ओसामालाई मार्ने अभियानको आधारित एक पुस्तकमा यो कुरा खुलाइएको छ ।

 

जब अमेरिकी सैनिकहरुले ओसामाको घरमा खानतलासी गरेका थिए उनीहरुले ओसामाको कोठाबाट धेरै सिडी र पेनड्राइभहरू बरामद गरेका थिए। यी सामग्रीमा धेरै अश्लील भिडियोका सिडीहरु थिए। पुस्तकमा भनिएको छ, अधिकांश सिडीहरु पोर्न स्टार सनी लियोनी अभिनित फिल्महरुका थिए ।

 

अमेरिकी मेरीनको कथनलाई आधार बनाउने हो भने, यसले यो खुलाशा गर्छ कि ओसामा बिन लादेन सनी लियोनको फ्यान थिए। उनी प्राय सनी लियोनीका अश्लील भिडियोहरु हर्ने गर्थे।

 

एक प्रेस सम्मेलनमा सनी लियोनीलाई ओसामा उनको फ्यान भएको कुराको बारे टिप्पणी गर्न भनिएको थियो, तर, उनले यसलाई ठट्टामा उडाइदिइन । वेभ दुनियाँ
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार