• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

सुन तोलामा एघार सयले बढ्यो

काठमाडौ । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । 

 

आज सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो ।

 

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ५० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार