• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

राष्ट्रपति भण्डारीद्वारा ७ वटा अध्यादेश जारी (सूचीसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी छिन् ।

 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न ७ अध्यादेश जारी गरेकी हुन ।

 

अध्यादेशको पहिलो नम्बरमा यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने, दोस्रोमा फौजदारी कसुर तथा फौजदारी कार्यसम्बन्धी केही ऐन संशोधन गर्ने, तेस्रोमा औषधि अध्यादेश संशोधन गर्ने, संवैधानिक परिषद् अध्यादेश संशोधन गर्ने लगाएत रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार