• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

ललितपुरका प्रजिअ निरौलालाई कोरोना संक्रमण पुष्टि

ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

 

आफूमा कोरोना संक्रमण पुष्टि भएकाले उपत्यका प्रजिअहरुको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने निरौलाले जानकारी दिए ।

 

‘प्रविधिको प्रयोगमार्फत बैठकमा मेरो उपस्थिति हुनेछ, भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहनेछ’, उनले भने । उनी अहिले आइसोलेशनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार