• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
फोटो

निषेधाज्ञामा काठमाडौं (फोटो फिचर) 

काठमाडौं । कोरोना भाइरसको नियन्त्रण गर्न गरिएको लकडाउनले अहिले काठमाडौं उपत्यका सुनसान देखिएको छ । सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रहरुलाई परिचालन गरेको छ ।

 

मानिसहरु  अहिले बाहिर निस्किएका छैनन् । सडकमा अत्यावश्यक सामग्रीको ढुवानी गर्ने र अत्यावस्यक काम पर्नेहरुका साधनहरु फाट्टफुट्ट चलेको मात्र देखिन्छ ।

 

 

 

 

 

 

 

 

 

तस्वीर : फ्रेसन्युज नेपाल 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार