• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

आर्यघाटमा जे देखियो !

काठमाडौं  । अहिले विश्व नै कोभिड–१९ महामारीको दोस्रो लहरको सामना गरिरहेको छ ।  यसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या हरेक दिन बढीरहेको छ ।

 

कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातक रुपमा देखा परेको छ । संक्रमणको दर र मृत्युदर गतबर्षको तुलनामा धेरै छ ।  

 

मृत्युदर बढ्दै गएपछि पशुपति आर्यघाटमा शव जलाउने ठाँउको अभाव भएपछि बाग्मती खोलाको बगरमा नै शव जलाउन थालिएको छ । बिद्युतीय शवदाह गृहमा पनि शवको चाप बढेको छ ।

 

तस्वीर : फ्रेसन्युज नेपाल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार