• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुन प्रतितोला ४०० रूपैयाँले बढ्यो

काठमाडौं । आज सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४०० रूपैयाँ बढेको हो । 

 

सुन प्रतितोला ९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ ।

 

आज चाँदीमा पाँच रूपैयाँ बढेको छ ।  चाँदी १ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार