• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

फेरी चर्चामा अफ्रिकी गायिका बियोन्सी

काठमाडौं । केही समय अघि 'फुलबुट्टे सारी' को कभर गीत गायकी अफ्रिकी गायिका डी क्याप्टेन बियोन्सी फ्यामेसी अहिले फेरी चर्चामा आएकी छिन् । 

 

अहिले वियोन्सीले अर्को नेपाली गीत गाएकी छिन। संगीतकार राजनराज शिवाकोटीले वियोन्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ गाउन लगाएका छन्। गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन् ।

 

मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन्। गीतको भिडियोमा राजन र वियोन्सेकै अभिनय देख्न सकिन्छ। राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार