सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो
काठमाडौं । आज निषेधाज्ञाको पहिलो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।
छापावाला सुनको मुल्य आज भने रु ३ सयले बढेर प्रतितोला रु ९० हजार ८ सय कायम भएको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य प्रतितोला रु ९० हजार ३ सय कायम गरिएको छ ।
चाँदीको मुल्य तोलामा रु १३१५ कायम गरिएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस