जीवनको शब्दमा नयाँ गीत 'शहर स्थिर छ'
काठमाडौं । गायक आरिफ रौफको आवाजमा रहेको नयाँ गीत 'शहर स्थिर छ' सार्वजनिक भएको छ ।
गीतमा शहरका व्यथाका कुराहरुलाई शब्द मार्फत दर्शाउन खोजिएको छ ।
जीवन भट्टराईको शब्द ,मोनिश निरौलाको संगीत रहेको गीतको लिरिकल भिडियो laxmi bardewa youtube च्यानलबाट सार्वजनिक गरिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस