• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

वेभसिरिज 'अघोरी' मा रेमन दास मुख्य भुमिकामा

काठमाडौं । ह्यापी रेकर्डस नेपालले निर्माण गर्न लागेको वेभसिरिज 'अघोरी' मा रेमन दास श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् ।  

 

रेमन दास संगै सुमन चित्रकार श्रेष्ठ, सपना तामाङ, किरण स्यान्ग्तान, सिरन बज्राचार्य, निश्चल जुङ्ग, अमिषा, तृप्ती, बाल कलाकार आयुष रिजाल लगायतका कलाकारहरु फाइनल भईसकेको निर्देशक सुजन मानन्धरले बताए । 

 

वेभसिरिज 'अघोरी' को कथा सुमन चित्रकार श्रेष्ठले लेखेका हुन भने संगीत रिकेश मानन्धरले दिनेछन् । निश बज्राचार्यको छायांकन रहने वेभसिरिजमा सुजन मानन्धरको सम्पादन रहनेछ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार