• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

आज सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । २०७७ सालको अन्तिम दिन मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

 

यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।  चाँदी मंगलबार घटेर १२६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार