• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

नयाँ वर्षमा प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

 

नयाँ वर्षका अवसरमा प्रधानमन्त्री ओलीले बुधबार बैशाख १ गते सम्बोधन गर्ने भएका हुन ।

 

प्रधानमन्त्री ओलीले बुधबार बिहान साढे ८ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । 

 

ओलीले कोरोना भाइरस र सरकारका आगामी कामबारे जानकारी दिने बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार