• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

गरिमा विकास बैंकको आधिकारिक क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’वर्गको ईजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको यस गरिमा विकास बैंकले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

 

बिहिवार बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल ज्यूले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रमका बिच आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गर्नुभएको थियो । 

 

यस गरिमा विकास बैंकले हाल ३५ जिल्लामा १०६ शाखाकार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षिततथा गुणस्तरीय सेवादिदै आईरहेको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार