• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

माओवादी केन्द्रद्वारा चार सांसद निश्कासित (पत्र सहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार जना सांसदलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

 

कैलालीबाट निर्वाचित सांसद लेखराज भट्ट र गौरीशकर चौधरी, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी र रौतहटबाट निर्वाचित प्रभु साहलाई पार्टी सदस्यबाटै निष्काशन गरेको हो ।

 

सत्तारुढ दल नेकपा विभाजित भएपछि माओवादी केन्द्र प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छ । तर, सोही पार्टीका सांसद हुँदै मन्त्री बनेकाहरुले ओलीलाई साथ दिएपछि कारबाही गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार