• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

पूर्वी नेपालमा भूकम्पको धक्का,भारतको बिनादुरी केन्द्रबिन्दु

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । 

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थान केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्रमा महसुस भएको हो ।

 

भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुस भएको छ

 

५.६ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार