• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

काठमाडौ । सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । सोमबार २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

 

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ । 

 

सोमबार ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार